Tag - French Kiss

‘फ्रेन्च किस’को टिजरमा दुई पात्र मात्रै, चर्को आवाजले बदल्छ माहोल

हात समातेर घुम्दै गर्दा अर्पण र थिन्लेका पात्र प्रेम कतै मिथक बनिसक्यो कि भनेर प्रश्न गर्छन्। एउटा चुम्बनपछि ‘फ्रेन्च किस’को टिजरले अर्कै मोड लिन्छ।