Tag - Nepali Movie News

सौगात बस्नेतको निर्देशनमा साइकोलोजिकल थ्रिलर फिल्म ‘पञ्चमी’ घोषणा

उपन्यासमा आधारित साइकोलोजिकल मिस्ट्री थ्रिलर ‘पञ्चमी’ घोषणा भएको छ। सौगात बस्नेत निर्देशित चलचित्रको पोस्टरमा रहेका नाग, त्रिशूल, चन्द्रमा र पाँच घेराले रहस्य...

नीता ढुङ्गाना र अशोक दर्जीको सम्बन्धले मनै छुने ‘पार्वती’को टिजर

‘पार्वती’को १ मिनेट ५७ सेकेन्ड लामो टिजरमा नीता ढुङ्गाना र अशोक दर्जीलाई केन्द्रमा राख्दै दिदी–भाइको आत्मीय प्रेम तथा सम्भावित संघर्षको झलक दिइएको छ।

विजय बराल घाइते भएपछि रोकिएको ‘सिन्दुरे जात्रा’को ईन्ड क्ल्याप, फिल्म रिलिज कहिले?

विजय बराल र अञ्जना बराइली अभिनीत ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ। विजयको हातमा चोट लागेपछि केही समय रोकिएको छायांकन दुई चरणमा गरी ४० दिनमा पूरा गरिएको हो।

‘फलानो ढिस्कानो’ फिल्म घोषणा, चलचित्र पत्रकारको भूमिकामा साइग्रेस पोखरेल

कथावाचक साइग्रेस पोखरेलको मुख्य भूमिकामा हास्य फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। दुई पोस्टरमा उनी चलचित्र पत्रकारको अवतारमा देखिएका छन्।

बुद्धिसागरको लेखनमा ‘द राइज अफ साम्राज्य’, सौरभ चौधरीले निर्देशन गर्ने

डार्क हर्स इन्टरटेन्मेन्टले नयाँ एपिक एक्सन ड्रामा ‘द राइज अफ साम्राज्य’ घोषणा गरेको छ। बुद्धिसागरको लेखन रहने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन्।

प्रियंका कार्कीको ‘मास्टर्नी’ टिजर – हराएकी युवती, आमाको प्रेम र अपराधको कथा

प्रियंका कार्की अभिनीत क्राइम थ्रिलर चलचित्र ‘मास्टर्नी’ को करिब एक मिनेट लामो टिजर सार्वजनिक भएको छ। टिजरमा हराएकी युवती, भयानक दुर्घटना र शंकास्पद पात्रहरू...

सम्राज्ञीको पुनरागमन, ‘एक्का मिस्सी बादशाह’मा बनिन् ‘आश’

दुई वर्षदेखि ठूलो पर्दाबाट टाढा रहेकी सम्राज्ञी राज्यलक्ष्मी शाह ‘एक्का मिस्सी बादशाह’मार्फत मुख्य भूमिकामा फर्किँदैछिन्। सञ्जय राई निर्देशित फिल्ममा उनी ‘आश’...

‘बेहुली’को गीतमा कस्तो देखियो ‘कुल ब्वाई’ पारस र दिव्याको केमेस्ट्री?

वर्षकै प्रतीक्षित चलचित्रमध्ये एक मानिएको ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ। लोक फ्लेभरमा तयार पारिएको गीतमा पारस बम ठकुरी, दिव्या...

रगताम्य दिव्यदेव र उजाडिएको परिवारको कथा, ‘बाः एक योद्धा’को भावुक टिजर

दिव्यदेव पन्त, झरना थापा र सुहाना थापा अभिनीत चलचित्र ‘बाः एक योद्धा’को भावुक टिजर सार्वजनिक भएको छ। हरि लम्साल निर्देशित चलचित्रले सन्तानका लागि बुवाले गर्ने...

‘एक्का तीन’मा कविता नेपालीको इन्ट्री, पुजा शर्मा सँग हुनेछ कडा टक्कर?

कविता नेपाली एक्सन फिल्म ‘एक्का तीन’मा अनुबन्ध भएकी छन्। रुपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजा शर्मा र पुष्प खड्का पनि मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र...

टंक बुढाथोकीको ‘मनबिनाको धन २’मा जोडिइन् गौरी मल्ल, कस्तो होला भूमिका?

अभिनेत्री गौरी मल्ल ‘मनबिनाको धन २’मा अनुबन्धित भएकी छन्। टंक बुढाथोकीले निर्देशन गर्ने फिल्ममा विपिन कार्की, पूजा शर्मा, सरोज खनाल र महेश त्रिपाठीलगायत...

युवा मनोविज्ञानको कथा बोल्ने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेता सन्तोष बानियाँ अनुबन्ध

अभिनेता सन्तोष बानियाँ निर्देशक बलिराम चौहानको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा अनुबन्ध भएका छन्। चलचित्रमा रियान गिरी पनि प्रमुख भूमिकामा छन्। यी...

घोडाबाट लडेर घाइते भएका विजय बरालको पुनरागमन, फेरि सुरु भयो ‘सिन्दुरे जात्रा’को छायांकन

विजय बराल घाइते भएपछि रोकिएको ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ। चोट निको भएसँगै उनी पर्वतमा भइरहेको छायांकनमा फर्किएका हुन्। चलचित्र मंसिर ४ गते...

चार भाषामा बन्ने ‘बम्पर चिठ्ठा’ घोषणा, ‘आउट ल’ सेप्टेम्बरमा प्राइम भिडियोमा ल्याउने तयारी

स्याडो पिक्चर्सले चार भाषामा निर्माण गर्ने योजनासहित ‘बम्पर चिठ्ठा’ घोषणा गरेको छ। बिक्की महर्जन निर्देशक तथा कथाकार रहने चलचित्रका कलाकार खुल्न बाँकी छन्।

रघुजी फिल्म्सको तीन तीघ्रे क्या बिग्रे: गायकदेखि सामाजिक सञ्जालका चर्चित अनुहारसम्म एकै पर्दामा

रघुजी फिल्म्सको ब्यानरमा कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ निर्माण हुने भएको छ। अमरदीप सापकोटाको निर्देशन रहने फिल्ममा पशुपति शर्मा, परितोषिका पन्त...

‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’मा गाउँ, परिवार र संस्कृतिको कथा

गुरुङ संस्कृति, मौलिक भेषभूषा र ग्रामीण जीवनको सुन्दर प्रस्तुति समेटिएको ‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ रिलिज भएको छ। गीतमा दयाहाङ राई, बुद्धि तामाङ र विल्सन...

नीति शाह र प्रभातपाल अभिनीत ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक

चलचित्र ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’मा नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापा आकर्षक नृत्य प्रस्तुतिमा देखिएका छन्। गीतमा राजनराज शिवाकोटी र रचना रिमालको...

५१औँ दिन मनाउँदै ‘रोल नं १’, कमाइ १ करोड ७७ लाखमाथि

जेठ १५ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रोल नं १’ले देशका सातवटा सिनेमा हलमा ५१औँ दिन पूरा गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रले घरेलु बक्स अफिसमा १...

सुव्रत आचार्यले निर्देशन गर्ने ४ करोड बजेटमा एक्सन एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा

निर्देशक सुव्रत आचार्यको निर्देशनमा एक्सन–एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। करिब चार करोड रुपैयाँको बजेटमा बन्ने चलचित्र नेपाली, हिन्दी र...

छायांकनअघि नै मिलन चाम्सको ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री

मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। मिलन चाम्सले निर्देशन गर्ने चलचित्रमा महेश त्रिपाठी...

‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य

प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...