Tag - Theatre Nepal

जेलबाट साहसिक पलायनदेखि प्रधानमन्त्री पद अस्वीकारसम्म, नाटकमा गणेशमान सिंहको कथा

गणेशमान सिंहको राजनीतिक सङ्घर्ष, जेल जीवन, साहसिक पलायन र प्रधानमन्त्री पद अस्वीकार गरेको ऐतिहासिक प्रसङ्ग समेटिएको नाटक ‘वीर गणेशमान’ सर्वनाम थिएटरमा मञ्चन...

‘समर लभ’ नाटकको उत्साहजनक सुरुवात, अर्पण थापाको रंगमञ्चमा डेब्यु

सुविन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’ मा आधारित नाटकले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ। अभिनेता अर्पण थापाले पनि यही नाटकबाट पहिलो पटक...

महाभारतपछिको भयावह कथा: मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’

महाभारत युद्धपछि बाँकी रहेको हिंसा, प्रतिशोध, सत्ता संघर्ष र नैतिक संकटको कथा ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ। राजेन्द्र सलभको नेपाली...

बाल कलाकार बन्ने सपना देख्नेका लागि सर्वनाम थिएटरको ‘म पनि Actor’ अभिनय प्रतियोगिता

सर्वनाम थिएटरले ५ देखि १५ वर्षका बालबालिकाका लागि ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ। उत्कृष्ट ३० जनाले काठमाडौंमा प्रत्यक्ष...

‘सेतो कोटको पछाडिको पीडा’ले भावुक बनायो नेपाल मेडिकल कलेज

नेपाल मेडिकल कलेजमा अन्तर्राष्ट्रिय नर्सिङ डेको अवसरमा मञ्चन गरिएको ‘सेतो कोटको पछाडिको पीडा’ नाटकले स्वास्थ्यकर्मीहरूको संघर्ष, त्याग र मानसिक पीडालाई मार्मिक...

रेखा थापा र बेनिशा हमाल एकै प्रोजेक्टमा: ‘सेतो धरती’ नाटकको तयारी पूरा

मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’मा आधारित नाटक चैत २७ गतेदेखि मञ्चन हुँदैछ। रेखा थापा निर्माता बनेकी छन् भने बेनिशा हमालले रंगमञ्चमा डेब्यू गर्दैछिन्।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सुरु भएको छ। शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा...