गायक भिम लिम्बुको मुटुमा कसको छ माया ? – भिडियो हेर्नुहोस्


singer-bhim-limbu

गायक भीम लिम्बुको एल्बम ‘मिम्जिमा’मा शमबेश गरिएको ‘यो मुटुमा…’ बोलको गीतको भिडियो सार्वजनिक भए देखिने चर्चामा छ। वियोगान्त फ्लेबरको गीतमा प्रेम र वियोगको कथा देखाइएको छ। गायक भिम लिम्बु एक दशक भन्दा बढी समयदेखि नेपाली गीत संगीत क्षेत्रमा निरन्तर क्रियाशिल छन्।

bhim-limbu-music-video-models

यो गीतमा किरण घिमिरे माइकलको शब्द र कल्याण सिंहको संगीत छ। महेश बाबु, सदिक्षा र सुजितले अभिनय गरेको भिडियोलाई युगल पोमो लिम्बुले निर्देशन गरेका हुन्। उत्सव ढकालले खिचेको भिडियोलाई निशान्त घिमिरेले सम्पादन गरेका हुन्।

भिडियो हेर्नुहोस्
Yo Mutu Ma – Bhim Limbu | New Nepali Adhunik Song 2016

SUBSCRIBE 👉