म्युजिक भिडियो : गायक हेमन्त शर्माको ‘जमिन मुनी बदाम फल्यो’। प्रियंका कार्की / आकाश श्रेष्ठ


लोकप्रिय गायक हेमन्त शर्माको ‘जमिन मूनी बदाम फल्यो’बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ। गायक शर्मा पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा पनि देखा परेका छन्। यो भिडियो गायक शर्मा स्वयमले निर्देशन गरेका हुन्। गीतमा शब्द / संगीत रहेको गीतलाई श्यामस्वेत रसाईलीले संगीत संयोजन गरेका हुन्।

priyanka-karki-aakash-shrestha

भिडियोमा नायिका प्रियंका कार्की र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ। राजिव समर कोरियोग्राफी, धिरज जंग शाहको छायाँकन तथा प्रकाश तुलाधरको सम्पादन छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉