सौगात मल्लसँग अनस्कृन रोमान्स गर्न आतुर नायिका!


सौगात मल्ल भर्सटायल अभिनेतामा गनिन्छन्। उनको अभिनय कला अनि आनिबानीले धेरैलाई लालायित पार्छ। सामाजिक सञ्जालमा राम्रै प्यान फ्लोईङ बटुलेका सौगातसँग काम गर्न धेरैले इच्छा व्यक्त गर्छन्।

Actress Barsha Raut

अभिनेत्री बर्षा राउतले पनि सौगात मल्ल मनपर्ने बताएकि छिन्। ‘जात्रा’ हिरोईन बर्षाले सौगातसँग अन स्कृन काम गर्न आतुर रहेको कुरा खुलाएकी छन्। हेर्नुहोस् ‘नाई नभन्नु ल ४’ डेब्यू हिरोईन बर्षासँग फिल्मीखबर डट कमले गरेको रमाईलो भिडियो कुराकानी:

केहि समय पहिले ‘गाजलु’ डेब्यू अभिनेत्री सृष्टि श्रेष्ठले सौगातसँग डेट जान, अनि सँगै काम गर्न चाहेको इच्छा व्यक्त गरिन्। पछि सृष्टि र सौगातको प्रेम सुरु भएको कुराले समेत राम्रै चर्चा मिडियामा पाईरहेको छ।

SUBSCRIBE 👉