अंगरक्षकलाई महिला मगाउँथे माइकल


jackson
विश्व चर्चित पपगायक माइकल ज्याक्सन हामीमाझ छैनन्, तर उनीसँग सम्बन्धित विवादले कहिल्यै पनि उनलाई छोडेन । उनको अप्रत्यासित निधन हुँदा उनको निधनको विषयलाई लिएर विवाद बढ्यो, अहिले चाहिँ उनको चरित्रको बारेमा विवाद बढ्दै गएको छ । माइकलका दुई अंगरक्षकले ज्याक्सन अवैध सम्बन्ध बनाउनका लागि आफुहरुसँग महिलाहरु मगाउने गरेको दाबी गरेका छन्।

माइकललाई समलिंगी भनिइरहँदा उनको बारेमा आएको यो नयाँ रहस्यले थप विवाद बढाइदिएको छ । ज्याक्सनका अंगरक्षक जेवोन बेयर्ड र बिल ह्वाइटफिल्डले आफ्नो पुस्तक ‘रिमेम्बर द टाइम प्रोटेक्टिङ माइकल ज्याक्सन इन हिज फाइनल डेज’मा ज्याक्सन लसएञ्जल्सको आसपास ड्राइभिङ गर्दा एक युरोपियन युवतीका साथ अश्लिल काम गरिरहेको खुलासासमेत गरेका छन्। त्यही स्थानमा माइकलले फ्लावर नामकी एक जर्मन युवतीलाई माइकलले महंगो स्टोरबाट उपहार खरिद गरेर दिएका थिए। माइकललाई बच्चासँगै यौन शोषण गरेको पनि आरोप लागेको थियो।

SUBSCRIBE 👉