‘दामी छ रेन्त..’ गायिका मञ्जु पौडेलको आफ्नै छोरी फिचरिङ्ग गरिएको म्युजिक भिडियो


गायिका मञ्जु पौडेलको नयाँ गीत ‘दामी छ रेन्त…’ सार्बजनिक भएको छ। गायीका पौडेलकै छोरी स्नेहा पौडेललाई फिचरीङ गरिएको गीतमा सन्तोष श्रेष्ठको संगीत र मधु सश्रुको शब्द सुन्न सकिन्छ।
गीत सार्बजनिक कार्यक्रममा गायिका मञ्जु पौडेलले राम्रो गीत ल्याएको र गीतलाई दर्शक श्रोताले रुचाउने विश्वास व्यक्त गरिन्। साथै गीत बनाउन सहयोग पु¥याउनेलाई धन्यावाद समेत दिइन्।
भिडियोमामा ससान प्रजापतिको निर्देशन , दुर्गा पौडेलको छायांकन , बि गोर्खाली ब्याइजको कोरियोग्राफी र निसान घिमीरेको सम्पादन छ।

SUBSCRIBE 👉