मेलिना र तलमनको स्वरमा ‘चिसो बतास’ ( भिडीयो )


चर्चित गायिका मेलिना राई र तलमन मगरको स्वरमा नयाँ गीत बजारमा आएको छ ।‘चिसो बतास’ बोलको सार्बजनिक गीतमा मबिन्द्र राईको शब्द संगीत र टेकेन्द्र यक्सोको एरेन्ज रहेको छ ।

रोमान्टिक शैलीमा तयार पारिएको म्युजीक भिडीयोमा एलिसा राई र रोहन नेपालको अभिनय देख्न सकिन्छ । अर्जुन तिवारीले छायांकन गरेको म्युजीक भिडीयोलाई किरण राज थापाले सम्पादन गरेका हुन् । नेत्र गुरुङले निर्देशन गरेको म्युजीक भिडीयो  उत्कृष्ट बनेको छ ।

SUBSCRIBE 👉