मिस ग्राण्ड इन्टरनेसनलको मैदानमा जिनस लामा


भियतनाममा जारी मिस ग्राण्ड इन्टरनेसल २०१७ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता अन्तर्गतको विभिन्न प्रिलिमिनरी राउन्डको इभेन्टहरुमा नेपाल लगायत विश्वका ७६ मुलुकका सुन्दरीहरु प्रतिस्पर्धा गर्दैछन्। पाँचौं संस्करणको मिस ग्राण्ड इन्टरनेसनल प्रतियोगितामा नेपालका तर्फबाट मिस ग्राण्ड नेपाल २०१६ की विजेता जिनस लामाले सहभागिता जनाईरहेकी छिन्।

चितवन निवासी २५ वर्षिया जिनस अर्गानिक वल्र्ड एण्ड फेयर फ्युचरमा मार्केटिङ म्यानेजरका रुपमा कार्यरत छिन्। मिस ग्राण्ड इन्टरनेसनल २०१७ को फाइनल प्रतिस्पर्धा भने भियतनामको फू कोक टापूस्थित भिनपर्ल रिसोर्ट एण्ड भिलाज’मा आगामी अक्टोबर २५ तारिखमामा हुनेछ।

SUBSCRIBE 👉