स्कुल बंक गरेर चुनावी प्रचारमा करिश्मा । आँखा चिन्हमा मतदान गर्न आग्रह


नायिका करिश्मा मानन्धर यतिबेला चुनावी प्रचार प्रसारमा व्यस्त छिन्। नयाँ शक्ति पार्टीले प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेरद्वारमा पहिलो नम्वरमा राखेपछि करिश्माको चुनावी प्रचारमा दौडधुप बढेको हो। उनी राजधानी सहित बाहिरी जिल्लाका भोटरसँग आँखामा मतदान गर्न आग्रह गरिरहेकी छिन्। चुनावले गर्दा उनको पढाई छुटेको छ भने दैनिक रुटिन तलमाथि भैरहेको छ। यसैक्रम रमाईलो छ डट कमका उत्सव रसाईलीले करिश्मासँग रमाईलो कुराकानी गरेका छन्। भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉