सनम र उर्मिलाको ‘चोखो माया’ सार्बजनिक ( भिडीयो )


गीतकार होम घले ‘ चोखो माया’ बोलको गीत लिएर आएका छन् । गीतमा घलेको शब्द , सिडी विजय अधिकारीको स्वर तथा संगीत सुन्न सकिन्छ ।  गीतले ‘चोखो मे सधै अमर हुन्छ’ भन्ने कथा बोल्छ ।

गीतमा सनम कठायत र उर्मिला रायमाझीको अभिनय रहेको छ भने निर्देशन गीतकार घलेले आफै गारेका छन्  । काठमाडौँ आसपासमा छायांकन गरिएको गीतमा उत्सब दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

लामो समय देखि गीत संगीतमा सक्रिय घलेको नयाँ गीत समेत रिलीजको तयारीमा छ  ।

SUBSCRIBE 👉