बिस्व नेपालीले ल्याए यस्तो मन छुने गीत [भिडीयो]


गायक बिस्व नेपाली ‘तिरी किटी ताका’ बोलको गीत लियर आएका छन्। केही फरक शैलीको गीतमा सागर राजको शब्द, संगीत सुन्न सकिन्छ। समसामयिक बिषयलाई कथा बनाएर निर्माण गरिएको गीतबाट आफुलाई निकै राम्रो प्रतिक्रिया मिलेको गायक नेपालीले बताए। पशुपति वरपर छायांकन गरिएको गीतको भिडियोलाई सागर राजले निर्देशन गरेका हुन्। सुनिल क्षेत्रीले अभिनय गरेको भिडियोमा अनिल मानन्धरको छायांकन र शिलान लम्सालको सम्पादन छ। – भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉