हट मोडल, जो ऐश्वर्या जस्तै देखिन्छिन्


Mahlagha Jaberi | झट्ट हेर्दा हुबहु भारतीय अभिनेत्री ऐश्वर्या राय जस्तै छिन् यिनी। ऐश्वर्या जस्तै तस्विरका कारण उनी चर्चामा छिन्। सामाजिक संजालमा चर्चामा रहेकी यी सुन्दरी इरानी मोडल महलाघा जबेरी हुन्। २८ बर्षकी मोडल यति सुन्दर छिन् कि उनका फलोअर्स समेत ऐश्वर्या राय सँग तुलना गर्छन। उनीहरुको अनुहार समेत उस्तै उस्तै छ। (तस्विरहरुमा हेर्नुहोस्)

A post shared by Mahlagha (@mahlaghajaberi) on

A post shared by Mahlagha (@mahlaghajaberi) on

📸@orinary

A post shared by Mahlagha (@mahlaghajaberi) on

Oh hey there 🤗🐕 💕

A post shared by Mahlagha (@mahlaghajaberi) on

महलाघाको जन्म १६ जुन १९८९ मा ईरानको शहर इस्फहानमा भएको हो। आफुलाई फिट राख्नका लागि उनले योग गर्ने गर्छिन्। एक अन्तवार्तमा उनले भनेकी छन्, ‘योगले मलाई फिट राख्ने मात्रै होइन, मनमा शान्ति समेत दिन्छ।’ इन्स्टाग्राममा यिनको २ दशमलव ३ मिलियन फलोअर्स छन्। मोडलिङ करियरका कारण उनी अमेरिकामा बस्छिन्। ५ फिट ८ इन्चकी यिनी फेसन डिजाइनरहरुको पहिलो रोजाइमा पर्छिन्।

A post shared by Mahlagha (@mahlaghajaberi) on

🐶

A post shared by Mahlagha (@mahlaghajaberi) on

📸Shot by @emilynnrose 🖤 Dress @antidotela

A post shared by Mahlagha (@mahlaghajaberi) on

📸Shot by @emilynnrose 🖤 Dress @antidotela

A post shared by Mahlagha (@mahlaghajaberi) on

SUBSCRIBE 👉