आधुनिक संगीतमा स्थापित गायक प्रमोद खरेल करिब एक दशक यता लोकप्रिय छन्। स्वदेश तथा विदेशका कन्सर्टमा उत्तिकै सक्रिय खरेल हरेक कार्यक्रममा आफ्ना एक दर्जन बढी लोकप्रिय गीत प्रस्तुत गर्छन्। प्राप्ति, सेन्टिमेन्ट्स, प्रणय, प्रवेग, निर्झरी तथा हंगामाल गायतका आधा दर्जनभन्दा बढी एकल एल्बम बजारमा ल्याइसकेका खरेल म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिय छन्। खरेलको नयाँ गीत ‘दन्तैमा…’ उनको आफ्नै अफिसियल युट्युब च्यानल ‘सिङ्गर प्रमोद खरेल’ बाट रिलिज भएको छ। भिडियोमा सुनील क्षेत्री, प्राञ्जली सापकोटा र नेपाली ठिटोजको आकर्षक नृत्य तथा अभिनय छ। म्युजिक भिडियो हेर्नुहोस्।
होम » गीत / संगीत » प्रमोद खरेलको ‘दन्तैमा…’ [म्युजिक भिडियो]
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
