‘पिन्कु मिस’ रेखा थापाको जवानीले बबाल


फिल्म ‘राज्जा रानी’ रिलिज भएकै दिन सोहि फिल्मको एक गीतको भिडियो रिलिज गरिएको छ। रमेश एमके पौडेलले निर्माण गरेको यो फिल्ममा केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका छ। नायिका रेखा थापाको नृत्य फिचारिंग गरिएको ‘पिन्कु मिसको जवानी’ बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत, फिल्मका निर्देशक यम थापाको शब्द र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ। विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोमा हेर्नुहोस् पिन्कु मिस यानिकी रेखा थापाको जवानी :

SUBSCRIBE 👉