फिल्म छक्का पञ्जा हेरेपछि आफुलाई लागेको प्रतित्रिया दिंदा नायिका ऋचा शर्मा विवादमा तानिइन्। छक्का पञ्जा टिमले ऋचालाई स्वस्थ शिघ्र लाभको कामना गर्दै गेट वेल सुन लखेर सामाजिक सञ्जालमा आलोचना गरे। यो लगत्तै ऋचाले पनि आफुलाई लागेको कुरा राखेको भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमै दिइन्। यस्तै पछिल्लो समय ऋचाको नाम अभिनेता अर्पण थापासँग जोडिने गरेको छ। अभिनेता थापासँको प्रेम चर्चा र छक्का पञ्जा टिमसँग भएको विवादको चुरो कुरा बारे लामो समयपछि नायिका ऋचा शर्माले मुख खोलेकी छन्। भिडियो हेर्नुहोस्
GLAMOUR NEPAL SHORTS
Madan Krishna Shrestha’s Joyful Dance with the Cast of His Biopic ❤️
Kriti Mainali’s Fashion Journey From Nepal to Milan @kriti.clothing
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
सम्बन्धित पोस्टहरु
‘जदौ’को ट्रेलर सार्वजनिक, अन्तरजातीय सम्बन्ध र विभेदको कथामा हाँसो, प्रेम र संवेदना
अन्जन शर्मा र काजी लिम्बू निर्देशित ‘जदौ’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मले अन्तरजातीय सम्बन्ध, जातीय विभेद र सामाजिक असमानताको कथा उठाएको छ।
अन्तरजातीय प्रेमकथा ‘जदौ’को रिलिज डेट फाइनल, पोस्टर रिलिजसँगै चुलियो चर्चा
जदौ को नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ। अन्तरजातीय प्रेमकथामा आधारित यो फिल्म मा मुकुन भुसाल, रिचा शर्मा र नीति शाह मुख्य...
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति खुलासा पछि सेलिब्रिटी समर्थन, आलोचनालाई जवाफ
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्किएको बहसबीच अभिनेत्री प्रियंका कार्की, रिचा शर्मा र रेजिना उप्रेतीले खुलेर...
अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न सकिने
५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन्। यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका...
‘टाइटन फिल्म फेस्टिभल’, अष्ट्रेलियामा ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड
अभिनेत्री ऋचा शर्माले...
पुष १५ मा ऋचाको फिल्म ‘कौसिद’
बड पिक्चर्सको ब्यानरमा...
अभिनेत्री ऋचा शर्मा बनिन् ‘मिसेस् नेपाल पिस’ ब्रान्ड एम्बेसेडर
‘शान्ति विना स्थायित्व र...
मनिषालाई नेपाली सुन्दरीहरुको साथ । भारतीय मिडियामा रोईलो
नेपालले हालै जारी गरेको राजनीतिक नक्साबारे अभिनेत्री मनिषा कोइरालाले प्रतिक्रिया दिँदा भारतीय मिडियामा सुनामी नै आएको छ।









