गायक सबिनले सार्बजनिक गरे ‘बाच्न सक्दिन’


स्याड भर्सनको गीत ‘बाच्न सक्दिन’ को म्युजीक भिडीयो तयार भएको छ। गायक सबिन लिम्बुको स्वर रहेको गीतमा प्रेम पिडा देख्न सकिन्छ। सबिन लिम्बुकै संगीत रहेको गीतमा समा लिम्बुको शब्द समाबेस छ। प्रकास घितालले निर्देशन गरेको भिडीयोलाई ज्ञानेन्द्र शर्माली खिचेका हुन्। भिडीयोमा उर्मिला रायमाझी र यम तमु फिचर भएका छन। निसान घिमीरेले सम्पादन गरेको म्युजीक भिडीयोमा दिब्य राज सुबेदीले ड्रोन उडाएका छन।

SUBSCRIBE 👉