गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल–आँचल एकसाथ देखिएका छन्। एक नारायण भण्डारीका शब्द तथा आशिष अविरलको संगीतमा ‘पल्केँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। भिडियोमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। अनुराग ठकुरीको कोरियोग्राफी रहेको भिडियोमा अनिल के. मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
होम » गीत / संगीत » कमलको ‘पल्केँ’ मा पल–आँचल
GLAMOUR NEPAL SHORTS
Elisabeth Desta: The Ethiopian Girl Whose Smile Became a Viral Story
Dashain Blessing Brings Cultures Together in the UAE
Kylie Jenner Walks the Runway in a $50 Million Diamond Fantasy Bra
Madan Krishna Shrestha’s Joyful Dance with the Cast of His Biopic ❤️
Kriti Mainali’s Fashion Journey From Nepal to Milan @kriti.clothing
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
सम्बन्धित पोस्टहरु
‘आ बाट आमा २’लाई ‘पीजी’ प्रमाणपत्र, १६ वर्षमुनिकालाई फिल्म हेर्न अभिभावकको साथ
असोज ३० देखि प्रदर्शनमा आउने ‘आ बाट आमा २’ले ‘पीजी’ प्रमाणपत्र पाएको छ। चन्द्र पन्त निर्देशित फिल्म हेर्न १६ वर्षमुनिका दर्शक अभिभावकसँग जानुपर्नेछ।
म्याग्लुङमा प्रमोद, प्रकाश र बब्लुको सांगीतिक जमघट, मध्यरातसम्म चल्यो कन्सर्ट
प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुको लाइभ प्रस्तुतिले तेह्रथुमको म्याग्लुङ संगीतमय बन्यो। मध्यरातसम्म चलेको कन्सर्टमा १० हजारभन्दा बढी दर्शक सहभागी...
कुमा सागरको आफ्नै सहरमा पहिलो सांगीतिक प्रस्तुति, साथमा मुक्ति एण्ड रिभाइभल र निभाः डंगोल एण्ड चबाही दबु
कुमा सागर एण्ड द ख्वपः ब्यान्ड आफ्नै सहरका दर्शकमाझ गुञ्जिने भएका छन्। मङ्सिर १२ गते सल्लाघारीमा हुने ‘म्युजिक जात्रा–ख्वपः’ले लाइभ संगीत, स्थानीय संस्कृति र...
गुञ्जिए ९० दशकका गीत, धरानको सांगीतिक साँझमा गीतसँगै कलाकारको योगदानलाई सम्मान
धरानमा आयोजित ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ले दर्शकलाई पुराना सांगीतिक सम्झनामा फर्कायो। चार कलाकारको प्रस्तुति, सञ्जीव लामाको सम्मान र मनोज मोतेसँगको संयुक्त...
‘आ बाट आमा २’मा विवाहको रमझम: ‘अचेल किन कान्छी’ गीतमा पल र मलिकाको ईनर्जेटिक नृत्य
‘आ बाट आमा २’को गीत ‘अचेल किन कान्छी’मा पल शाह र मलिका महत सामूहिक विवाहको माहोलमा नाचेका छन्। रवि ओड र गंगा सोनामको स्वर रहेको फिल्म असोज ३० मा आउँदैछ।
पूर्वी रुकुमको सौन्दर्यमा प्रेम र वियोगको कथा, शान्तिश्री र रबिनको ‘पिर मनैमा’
पूर्वी रुकुमको प्राकृतिक सौन्दर्यलाई प्रेम र बिछोडको कथासँग जोडिएको म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक भएको छ। शान्तिश्री परियार र रबिन भुसालको स्वर रहेको...







