सशान कंडेलको ‘हरे राम हरे कृष्ण’


गायक सशान कंडेलको स्वरमा ‘हरे राम हरे कृष्ण’ बोलको भजन सार्वजनिक भएको छ। हिरालाल कंडेलको शब्द सङीत सुन्न सकिन्छ। गायक कंडेलको निर्देशन रहेको उक्त भजनमा सुलब अधिकारि तथा बुद्ध थापाको छायांकन, निशान घिमिरेको सम्पादन रहेको छ। जीवनको भोगाइ देखि मान्छेहरुको कर्म अनुसारको फल पाउने सम्मको सानो सानो कथालाई बुनेर उत्कृष्ट ढंगले भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोमा भेसराज गौतम, स्वस्तिका ढकाल, शंकर कोइराला आदिले अभिनय गरेका छन।

SUBSCRIBE 👉