पुष्प संग सजीनाको पानि तालैमा


“पानि तालैमा” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । रेवत राई र गायिका लाक्पा शेर्पा लामाको युगल स्वरमा रहेको गीतको भिडियो  सार्बजनिक गरिएको हो । यस गीतमा बसन्त सापकोटाको शब्द र संगीत रहेको छ। म्युजिक हाईलाइट्स प्रा.ली.को पोस्टप्रोडक्सन रहेको उक्त गीतको भिडियोलाई नेत्र किरातीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल तथा नायक  पुष्प खड्का र नव मोडल सजीना तामांगको अभिनय रहेको छ । यस गीतको भिडियोलाई ओम प्रसाईको छायांकन र सम्पादन   रहेको छ ।

SUBSCRIBE 👉