‘सुस्तरी सुस्तरी’ भिडियो लिएर आइन् मिनाक्क्षी


मिनाक्क्षी महतराले ”सुस्तरी सुस्तरी” बोलको नयाँ म्युजिक भिडियो लिएर बजारमा आएकी छिन । सरोज पोखरेलको उत्कृस्ट शब्द र संगीत रहेको गीतलाई एरेन्ज भने आमोस तामाङले गरेका छन।  रायन कार्कीले निर्देशक गर्नुभएको म्युजिक भिडियोलाइ हेर्दा एउटा प्रेम प्रमिका बिचको सुमधुर सम्बन्धलाइ राम्ररी महसुस गर्न सकिन्छ। सिन्धुली क्षेत्रको वरिपरी खिचिएको म्युजिक भिडियोलाई क्यामेरामा कैद र आफ्नो सम्पादनको कला भने ओम प्रसाईले गरेका हुन्। म्युजिक भिडियोलाई नियाल्दा प्रेम प्रेमिकाको भूमिकामा आफ्नो  अब्बल कला प्रस्तुत सगै कौशल र  मिनाक्क्षीको एउटा पृथक माया देख्न सकिन्छ।

SUBSCRIBE 👉