गायक बने क्रिकेटर सन्दिप


काठमाडौं । चर्चित क्रिकेटर सन्दिप लामिछानेको स्वरमा रहेको गीत ‘उदाश थियो’ को भिडियो सार्वजनिक भएको छ । गायक लामिछानेकै संगीत तथा विनोद न्यौपानेको शब्द रहेको गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काको अभिनय छ ।

सनिश सुनुवारको म्युजीक एरेन्ज रहेको गीतमा अनिल धितालको संगीत सिर्जना छ । सुत्र इन्टरटेन्मेन्टको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा निशान घिमिरेको निर्देशन, अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ ।

SUBSCRIBE 👉