भिमफेदी गाईज भित्र नै झैँ झगडा हुने गरि अलिसा राईले यो के गरिन् ?


गायक फुर्वा तामाङको आवाजमा रहेको झ्याप्पै तिमीलाई सार्वजनिक भएको छ। बाबुल गिरीको संगीत तथा निर्मल पुरीको शब्दमा रहेको गीतमा फुर्वालाई लक्ष्मी स्याङ्तानले गीतमा साथ दिएकी छिन्। रमाइलो र कमेडी शैलीमा कोरियोग्राफ गरिएको गीतमा नेपालका चर्चित डान्स ग्रुप भिमफेदी गाइज र अलिशा राईलाई प्रस्तुत गरिएको छ। अलिसाका लागि ३ दाजु भाईको हनाथापलाई गीतमा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन्।

SUBSCRIBE 👉