साराको मायाको पासोमा नेपाली ठिटो सुनिल


सुनिल क्षेत्रि र सारा शिर्पालीको साथमा नेपाली ठिटोजलाइ फिचर्ड गरिएको गायक दिपक कुमार र गायिका मेलिना राइको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ। ‘मायाको पासो’ बोलको गीतमा एलिशा तिमल्सिनाको शब्द रचना र नेत्र काफ्लेको संगीत सुन्न सकिन्छ। बाशु न्यौपानेले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन्। निरन्जन र युमीले कोरियोग्राफी गरेको भिडियोलाइ सुनिल नेउरेले निर्देशन गरेका हुन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉