एमीको टपलेस फोटोले तहल्का


Amy_Jackson तलिम फिल्म ‘मद्रासापट्टिम’देखि दक्षिण भारतीय फिल्ममा धुम मचाएकी ब्रिटिश मूलकी अभिनेत्री एमी ज्याकसनले लण्डनको एक मोडलिङ एजेन्सीका लागि टापलेस फोटो खिचाएर तहल्का मच्चाएकी छन् ।

शाहरुख खानको फिल्म ‘रा वन’मा काम गरिसकेकी एमीले हालै एजेन्सीका लागि टपलेस फोटोसुट गराएकी थिईन् । एमीले कम्मर मुनी कालो र सेतो रंग मिसिएको एक पेन्टी लगाएकी थिईन् भने शरीर माथिको भाग पूर्ण नग्न थियो । तस्वीरमा उनले दुवै हातले कम्मरको माथिल्लो भाग छोपेकी थिईन् भने टाउकोमा एक कालो ह्याट लगाएकी थिईन् । उनको हेयरस्टाइलिष्ट पेट्रिक हुन् ।

एमीले फोटोसुट गरेको यो पहिलो पटक भने होइन, तमिल फिल्ममा आउनु अघि उनले शंकर एआई चियान विक्रमको अपोजिट भूमिकामा फोटोसुट गरिसकेकी थिईन् ।

SUBSCRIBE 👉