सलमान खान अभिनित नयाँ फिल्मको एक्सन प्याक्ड टिजर रिलिज


सलमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर रिलिज भएको छ। फरहाद सम्जीले निर्देशन गरेका फिल्मको टिजर एक्सनले भरिपूर्ण छ। सलमान खान फिल्मस्को ब्यानर मा निर्माण भएको फिल्ममा पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावला लगायत कलाकारको अभिनय छ। फिल्म सन् २०२३ को इदमा रिलिज हुने छ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.