पत्रिकामा नग्न बनिन् किम


Kim-Kardashianआफ्नो सेक्सी पोजका कारण चर्चामा आउने गरेकी टेलिभिजन रियालिटी स्टार किम कार्दाशियनले जीक्यु पत्रिकाका लागि न्यूड तस्वीर खिचाएकी छन् । किम पत्रिकाको आवरणमा पूर्ण नग्न रुपमा देखिएकी छन् ।

यो पत्रिकाले हालै किमलाई ‘वुमन अफ द ईयर’को अवार्ड दिएको थियो । पत्रिकाको डिजिटल एडिसन जसै इन्टरनेटमा आयो, तब उनको न्यूड पोजवाला तस्वीरले पनि इन्टरनेटमा विस्तार हुने मौका पायो । यसअघि किमले पति कायने वेष्टका साथ फ्रेञ्च पत्रिकाका लागि न्यूड पोज दिएकी थिईन, जुन तस्वीर जबर्जस्त लोकप्रिय बनेको थियो ।

SUBSCRIBE 👉