फेशन वीकमा टपलेश माइली


Miley-cyrusहलिउडकी चर्चित गायिका तथा नायिका माइली साइरसले एलेक्जेण्डर बैंग न्यूर्योक फेशन वीकको पार्टीमा टपलेश भएर सनसनी मच्चाएकी छन् । उनको यो टपलेश फोटो सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर गरिएको छ । समाचार अनुसार सारा विश्वमा उनको तस्वीर अहिले चर्चाको विषय बनेको छ ।

त्यसो त साइरस जहिल्यै पनि यस्ता उत्ताउला काम गरेर चर्चामा आइरहन्छिन् । टपलेश हुनु उनका लागि कुनै नौलो कुरा होईन, किनकी उनी यसअघि नै न्यूड भइसकेकी छन् । तर पार्टीमै खुलेआम टपलेश भएर सबैमा जबर्जस्त सनसनी पैदा गरिदिएकी छन् । हालै माइलीले वी म्यागाजिनका लागि न्यूड तस्वीर खिचाएकी थिईन् ।

SUBSCRIBE 👉