कृष्टि कौशल लिएर आउँदै केदार


Kedar-Mallaग्ल्यामर नेपाल, काठमाडौं । बाल्यावस्थादेखि नै गीत गुनगुनाउन थालेका केदार मल्ल पहिलो एल्बम ‘कृष्टि कौशल’ लिएर चाँडै श्रोतामाझ आउने भएका छन् ।

गीतकार तथा संगीतकार मल्लको एल्बममा चार गीत समाविष्ट छन् । तिहार लगतै बजारमा ल्याउने तयारीमा रहेको उनको एल्बममा सेन्टिमेन्टल, रोमान्टिक फ्लेबरका गीतहरु छन् । एल्बममा राजेशपायल राई, वीपी वाग्ले, नित्या शिवाको स्वर रहेको छ ।

SUBSCRIBE 👉