आलोकको अन्तिम म्युजिक भिडियो सार्वजनिक (भिडियो)


Barsha-Raut-Photoग्ल्यामर नेपाल, काठमाडौं ।
स्वर्गीय फिल्म निर्देशक आलोक नेम्बाङले निर्देशन गरेको अन्तिम म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक भीम लिम्बुको डेब्यु एल्बम ‘मिम्जिमा’मा रहेको ‘माया मेरो’ बोलको गीति भिडियो नै आलोकले निर्देशन गरेको अन्तिम म्युजिक भिडियो हो ।

भिडियोमा वर्षा राउत, वर्षा शिवाकोटी र कोशिस क्षेत्रीले फिचरिङ गरेका छन् । गीतमा कोशिस क्षेत्रीको संगीत र किरण घिमिरे ‘माइकल’को शब्द रहेको छ । प्रकाश तुलाधरको सम्पादन रहेको भिडियोका छाँयाकार हरि हुमागाई हुन् ।

SUBSCRIBE 👉