प्रियंकालाई धेरै बाँच्ने रहर


Priyanka-Karkiग्ल्यामर नेपाल, काठमाडौं ।
पाश्र्व गायन र आधुनिक गीत गायनमा चर्चित बनेकी गायिका मिलन अमात्यको दोस्रो एल्बम ‘मधुर मिलन’को दोस्रो गीत ‘सोचे जस्तो भए जीवन’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्री प्रियंका कार्की र दिवस उप्रेतीले फिचरिङ गरेका छन् ।

गीतमा राजु बाबु श्रेष्ठको शब्द र सुनिल मास्केको संगीत रहेको छ । प्रदिप निरौलाले निर्देशन गरेको भिडियोको छाँयाकार हरि हुमागाई हुन् ।

SUBSCRIBE 👉