सुप्रियालाई सबै कुराले सुहाउँछ


Supriya-Katuwalग्ल्यामर नेपाल, काठमाडौं ।
मोडल सुप्रिया कटुवाल आफुलाई हरेक कुराले सुहाउने भन्दै नाँच्न थालेकी छन् । गायिका मनिषा पोखरेलको एल्बम ‘घाँघरा’मा रहेको ‘मलाई घाँघर र चोली’ बोलको गीतको भिडियोमा अभिनय गरेकी सुप्रियाले आफुलाई सबै कुराले सुहाउने भन्दै कम्मर मर्काएर नाँचेकी छन् ।

गीतमा सूर्य क्षेत्री घायलको शब्द र दीपक शर्माको संगीत रहेको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा सन्दिपले पनि अभिनय गरेका छन् । सिंगापुरमा छायांकन गरिएको भिडियोमा शिवराम श्रेष्ठको छायांकन र निशान्त घिमिरेको सम्पादन रहेको छ ।

SUBSCRIBE 👉