झिग्रानाको प्रतिबिम्बि सार्वजनिक


Jhigrana-Songग्ल्यामर नेपाल, काठमाडौ ।
फागुन २२ बाट प्रदर्शनमा आउने फिल्म ‘झिग्राना’ को ‘प्रतिविम्ब’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा इमान शाहको शब्द संगीत र संयोग शाही स्वर रहेको छ ।

पासाङ शेर्पाको कथा र निर्देशन रहेको फिल्मले अनुसन्धानका लागि गाउँ गएका युवाले बाटोमा भोग्नु परेको जटिल अवस्थालाई प्रस्तुत गरिएको छ । गोल्डेन याक इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा हन्ना जी, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योति कार्की, शान्ति गिरी, अरुण रेग्मी, बिना पाण्डे लगायतको अभिनय रहेको छ ।

SUBSCRIBE 👉