रुवी विना बाँच्दै विमलेश


Bimalesh-Videoकाठमाडौं । गायक सुरज थापाको स्वरमा रहेको ‘तिमी बिना’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । एल्बम ‘क्रन्दन’मा समेटिएको गीतमा सुरजकै शब्द र संगीत रहेको छ ।

केशव खड्काले निर्देशन गरेको भिडियोमा विमलेश अधिकारी, रुबी रुम्बा तामाङ र रिग्वेद इतानीले फिचरिङ गरेका छन् । भिडियोमा दीपेश बोहोराको छायांकन र हरिश सिन्हाको सम्पादन छ ।

भिडियोमा विमलेशलाई प्रेमिकाबाट पीडित युवकको रुपमा प्रस्तुत गरिएको छ ।

SUBSCRIBE 👉