मौसमको सांगीतिक दोष


काठमाडौं । लोक गायक मौसम गुरुङले लोक साङ्गीतिक एल्बम ‘दोष’ श्रोतामाझ ल्याएका छन् । लोक सञ्चारकर्मी नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा एल्बमको विमोचन गरिएको हो । क्वालिटी फिल्म्सले बजारमा ल्याएको सुमधुर केसीको शब्द रचना तथा नवगायिका ललिता पौडेलले पनि स्वर रहेको छ ।
Dosh Albumकार्यक्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरिवल्लभ नेपालले ओरालो लागिरहेको लोक सांगीतिक क्षेत्रलाई गुरुङको एल्बमले माथी उठाउन सहयोग पुग्ने दाबी गरे । कार्यक्रममै क्वालिटी फिल्मसले सांगीतिक क्षेत्रका सर्जक तथा शुभेच्छुकहरुलाई कदरपत्रका साथ सम्मान गरेको थियो ।

SUBSCRIBE 👉