रिमाको अन्तिम सास अजय


Reema Biswakarmaकाठमाडौं । अभिनेत्री रिमा विश्वकर्मा आजकल प्रेममा परेकी छन् । त्यसैकारण उनी ‘मेरो अन्तिम सास’ भन्दै गीत गाउन थालेकी छन् । तर उनको प्रेम र गीत सक्कली होईन् । गायिका सपना राईको एल्बम ‘सपना’मा समेटिएको ‘मेरो अन्तिम सास’मा रिमाले अजय पोखरेलप्रति आफ्नो माया दर्शाएकी हुन् ।

अनिल शाहीको संगीत र उमेश श्रेष्ठको शब्दमा तयार भएको गीतको भिडियोका निर्देशक केशव खड्का हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन र ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ ।

SUBSCRIBE 👉