अस्ट्रेलिया बाट माफी माग्दै प्रकृति श्रेष्ठ । भिडियो


prakriti shresthaकेहि फिल्ममा समेत नायिकाको भूमिकामा देखा परेकी प्रकृति श्रेष्ठ बैबाहिक जीवनमा प्रवेश गरे पछी पहिलो पटक एक म्युजिक भिडियोमा देखा परेकी छिन् ।सुरेश दर्पण पोख्रेलले केहि समय अघि अष्ट्रेलियाको मेलबर्न शहरमा निर्देशन ‘के भो तिमीलाई….’ बोलको गीतको म्युजिक भिडियोलाई हालै सार्बजनिक गरिएको छ। उक्त गीतमा रमेश दाहालको शब्द,टिका दाहालको संगीतमा अबुन पाण्डेको स्वर रहेको छ भने भिडियोमा नायिका तथा मोडल प्रकृति श्रेष्ठलाई संजय कंडेलले साथ दिएका छन्।

म्युजिक भिडियोलाई अष्ट्रेलियामै बस्ने जीवन रसाइली र सुरेश महर्जनले छायांकन गरेका हुन् । सीमीत साधनस्रोतले अष्ट्रेलियामा म्युजिक भिडियोको छायांकन गरिएको निर्देशक पोख्रेलले बताए।

SUBSCRIBE 👉