काठमाडौं । तिज नजिकिँदै गएपछि नयाँ नयाँ तिजी गीतहरु सार्वजनिक हुन थालेका छन् । यसैक्रममा गायिका सरु गौतम र गायक विर्खबहादुर धामीको नयाँ तीज गीत ‘यसपालीको तीज’ सार्वजनिक भएको छ ।
गीतमा सुवास गौतमको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ । टंक बुढाथोकीले गीतलाई कम्पोज गरेका हुन् । अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा पुष्प, वर्षा, विपना र पर्सान्तले अभिनय गरेका छन् । भिडियोमा निशान्त घिमिरेको सम्पादन र हरि हुमागाईको छायांकन रहेको छ ।
होम » गीत / संगीत » सरुको ‘यसपालीको तीज’ सार्वजनिक
सम्बन्धित पोस्टहरु
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
‘एक्का तीन’मा कविता नेपालीको इन्ट्री, पुजा शर्मा सँग हुनेछ कडा टक्कर?
कविता नेपाली एक्सन फिल्म ‘एक्का तीन’मा अनुबन्ध भएकी छन्। रुपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजा शर्मा र पुष्प खड्का पनि मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...

