काठमाडौं । हिन्दु नारीहरुको ऐतिहासिक पर्व तीज नजिकिँदै जाँदा गायिकाहरुले तिज सम्बन्धी गीतको भिडियो बजारमा ल्याउने क्रम बढाईरहेका छन् । यसैक्रममा गायिका मेलिना राईले स्वरबद्ध गरेको ‘आयो तीजको लहर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा ताराप्रकाश लिम्बुको संगीत र निहारिका लक्ष्मी शाहीको शब्द छ । भिडियोमा मेलिना र सरु थापाले फिचरिङ गरेका छन्। शान थापाले निर्देशन गरेको भिडियोमा हरि न्यौपानेको छायांकन, टेकेन्द्र शाहको सम्पादन र सञ्चारकर्मी बाबु सुरेश डिसीको सह निर्देशन छ ।
होम » गीत / संगीत » मेलिनाको ‘आयो तीजको लहर’ सार्वजनिक
सम्बन्धित पोस्टहरु
पुराना सम्झना जगाउँदै डेनमार्कमा नवीन के भट्टराईको लाइभ प्रस्तुति
नवीन के भट्टराईले Atripta Band सहित डेनमार्कमा ‘Sanjha Pakha Live’ प्रस्तुति दिएका छन्। कोपेनहेगन नजिक आयोजित सांगीतिक कार्यक्रममा उनका चर्चित गीत र नेपाली...
रेखा थापा र गौरी मल्लसहित ‘ककाकिकी’को गीतमा यस्तो देखियो गाउँको उत्सव
भदौ १९ गतेबाट प्रदर्शनमा आउने ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको छ। अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतले गाउँघरको उत्सवमय वातावरण प्रस्तुत गरेको छ।
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।

