काठमाडौं । महिलाहरुको महान चाड मानिने तीज पर्व नजिकिँदै गर्दा यसको रमझमले भने धेरैलाई छोईसकेको छ । यसमा पनि विशेषतः तीज विशेष गीत संगीतमा लाग्ने सांगीतिक स्रष्टा तथा तीज गीतका कम्मर मर्काउने मोडल तथा कलाकरहरुलाई भने अहिले भ्याई नभ्याई नै छ । यो सिजनमा लोक तथा संगीतका हरेक विधासँग जोडिएका कलाकारहरुलाई फुर्सदमा भेट्न मुश्किल पनि पर्नसक्छ ।
यसैक्रममा गायिका सावित्री जोशीले पनि ‘उडी आयो रानी चरी’बोलको गीतको हालै छायांकन गरेकी छन् । निर्देशक अमर वलीले निर्देशन गरेको भिडियोको निर्माता सञ्चारकर्मी तथा उद्यमी लिला डाँगी हुन् ।
भिडियोमा नायिका तथा मोडल सुष्मा अधिकारी र प्रिया शर्मासँग निर्देशक ओली स्वयंमले कम्मर मर्काएका छन् । शिव हमालको समेत स्वर रहेको गीतमा हमालकै शब्द रहेको छ । भिडियो केही दिनमै सार्वजनिक गरिने निर्देशक वलीले बताए ।
होम » गीत / संगीत » सावित्रीको ‘उडी आयो रानी चरी’को छायांकन
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
चलचित्र ‘सोल्टिनी’को लिरिकल गीत ‘नौलाखे तारा’
चलचित्र 'सोल्टिनी’को ‘नौलाखे तारा’मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक...
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
