काठमाडौं । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको एक कार्यक्रममा गायक नविन ढुंगेल र गायिका निशा सुनारबीच जुहारी चलेको छ । अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइटमा भएको कार्यक्रममा ढुंगेलले आफ्नो चर्चित गीत ‘मन पर्ने एउटा साली छ’ गाउँदा गायिका निशाले त्यसको प्रतिउत्तर दिएकी थिईन् । उमेरले ६० कटेका गायक ढुंगेल र गायिका सुनारको दोहोरी सुनेपछि ढुंगेलका छोरा गायक अभय ढुंगेल लाजले रातोपिरो भएका थिए ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रमका लागि अमेरिका पुगेकी गायिका सुनिता दुलाल, गायक हिमाल सागर, वरिष्ठ गायक नवीन ढुंगेल, गायिका मन्जु थापालाई संघका तर्फबाट कार्यवाहक अध्यक्ष गायक कन्हैया सिंह, संरक्षक याम बराल, चलचित्र अभिनेत्री सुवर्ण अधिकारीले खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा गायक नरेन्द्र प्यासी, गायिका अन्जना गुरुङ, गायक जगदीश समाल, नायिका रन्जना शर्मा, मोडल डेजी शेर्पालगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।
होम » गीत / संगीत » अमेरिकामा नवीन र निशाको जुहारी
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
गायिका सुनिता दुलालले आफ्नो प्रेमी सँग कसिन लगनगाँठो (तस्विरहरु)
४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमी राजेश केसी सँग गायिका सुनिता दुलालले बिवाह गरेकी हुन्।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
चलचित्र ‘सोल्टिनी’को लिरिकल गीत ‘नौलाखे तारा’
चलचित्र 'सोल्टिनी’को ‘नौलाखे तारा’मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक...
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
मलेशियामा छायांकन गरिएको गीत ‘लहर झैँ’मा रमाउँदै सरिता भारती
मलेशियाको समुन्द्र किनार देखि विभिन्न स्थलमा छायांकन गरिएको 'लहर झैँ' गीतको भिडियो रिलिज गरिएको छ। भिडियोमा मोडल सरिता भारतीले अभिनय गरेकी छिन्।
