सोचे जति नहुँदा दुःखी सुचिन(भिडियो)


काठमाडौं । विदेशमा बस्ने युवायुवतीको चाहना त्यही स्थायी रुपले बसोबास गर्ने हून्छ । त्यही बस्नका लागि निवेदन दिएर माया प्रेममा रमाईरहँदा एक्कासी निवेदन अस्वीकृत हुँदा उनीहरुबीचको सम्बन्ध कस्तो होला ? गायिका अवुन पाण्डेको गीत ‘सोचेको जति’ को भिडियो हेर्दा प्रष्ट हुन्छ ।

Abun-Pandeyनिर्देशक सुरेशदर्पण पोखरेलको निर्देशनमा अष्ट्रेलियामा छायांकन गरेको गीतको भिडियो हालै सार्वजनिक भएको छ । रमेश दाहालको शब्द र टिका दाहालको संगीतमा तयार भएको ‘अतृप्ती’ एल्बममा समावेश भएको गीतको भिडियोमा राजु खान र सुचिन केसीले मोडलिङ गरेका छन् ।

भिडियोमा सुचिन केसी र सुरेश महर्जनको छायांकन, भरत रेग्मीको सम्पादन रहेको छ । अष्ट्रेलियाका रमणीय स्थानमा भिडियो छायांकन गरिएको हो ।

SUBSCRIBE 👉