तक्मे बुढाले गाए रोमान्टिक गीत(भिडियो)


काठमाडौं । हालसम्म आफुलाई कमेडियनका रुपमा प्रस्तुत गरिरहेका चर्चित युवा हाँस्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ले पहिलोपटक रोमान्टिक गीत गाएका छन् । आफ्नै शब्द र संगीत रहेको ‘तिमी हेरिमात्र देऊ’ बोलको गीतलाई उनले म्युजिक भिडियो नै बनाएर सार्वजनिक गरेका छन् ।
Willsonसंगीतकार यमन श्रेष्ठको संगीत सहयोगमा तयार पारेको भिडियोमा विल्सनसँगै यमन, अभिनेत्री अशिष्मा नकर्मी, गायिका निशा देशार, मिङमार शेर्पा, नेत्र राउत र दीपक आचार्यले फिचरिङ गरेका छन् ।

राजधानीको अनामनगरस्थित स्ट्रिङ रेकर्डिङ स्टुडियोमा छायांकन गरिएको भिडियोमा रविन्द्र खड्काको सम्पादन र सुशिल बानियाँको छायांकन छ ।

SUBSCRIBE 👉