रविन र रेन्जिलाको बिछोडको कथा निलो आकाश… [भिडियो]


new nepali music video from Australia
म्युजिक भिडियो निर्देशक जीवन रसाइलीको निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा गायक अभिनाश न्यौपानेको स्वर र संगीत रहेको गीतको शब्द दिल्ली रमण पौडेलले कोरेका हुन्। म्युजिक भिडियोलाई पि.एन.पि. मिडिया हाउसले आफ्नो अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरेको हो। मोडल रबिन खाँड ठकुरी र रेन्जिला प्रधानको अभिनय रहेको गीत बिछोडको कथा समेटिएको छ। हेर्नुहोस् नयाँ म्युजिक भिडियो।

SUBSCRIBE 👉