डान्सिङ गीतमा गम्भीरले नचाए प्रकृतिलाई ! ( फोटो फिचर )


पछिल्लो समयका चर्चित कोरियोग्राफर एवं म्यूजिक भिडियो निर्देशक गम्भीर विष्टले मोडल प्रकृति श्रेष्ठलाई लामो समयपछी म्युजीक भिडीयोमा अभिनय गराएका छन् । डान्सिङ बिटमा तयार पारिएको यो गीतमा प्रकृति लाई सुरेन बसेलले साथ् दीएका छन् ।News-1

बिहे गरेसंगै लामो समयदेखि अष्ट्रेलिया बस्दै आएकी प्रकृति पहिलो पटक डान्सिङ गीतमा अभिनय गरेकी हुन् ।डान्सिङ बिटको गीत गर्दा निकै रमाइलो भएको बताउने प्रकृति गीत राम्रो बनेको बताउछिन् ।News 1

मेरो पाल्पालीमा बोलको उक्त गीतमा अबुन पाण्डेको स्वर र शब्द रहेको छ भने संगीत टीका दाहालले दिएका छन् । भिडीयोमा पवन गौतमको छायाँकन र प्रितिम पाण्डेको सम्पादन देख्न सकिन्छ । गीत नयाँ वर्षको अवसरमा सार्वजनिक गरिने बताइएको छ ।News-3

News-2

SUBSCRIBE 👉