खुसीले आफ्नै मनोमानी गरेपछि पिडामा रञ्जन (भिडीयो)


गायक तथा संगीतकार चिरन्जिबी भन्डारीको ‘खाली आफ्नै मन मानी…’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा रञ्जन रिजाल र खुसी भण्डारीले अभिनय गरेका छन्। भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् । युगल जोडिको कथा भिडियोमा देखाउन खोजिएको छ।ranjan

आफ्नो यस अगाडीको भिडियो भन्दा यो भिडियो निकै फरक रहेकोले आफुलाई भिडियोबाट निकै आस रहेको गायक तथा संगीतकार चिरन्जिबीले बताए।  उनले भने ‘यो गीतले आफ्नो सांगीतिक आकाशलाई थप उचाही दिनेछ  गीतमा भन्डारीकै शब्द तथा स्वरमा रहेको छ।

SUBSCRIBE 👉