बर्षाको सिरुपाते ओठ , बयान गर्दैछन् चार युवाहरु ! ( भिडीयो )


सरोज श्रेष्ठले निर्देशित नयाँ म्युजीक भिडीयो सार्वजनिक भएको छ । ‘सिरुपाते’ बोलको सार्वजनिक भिडीयोमा रमेश श्रेष्ठको स्वर तथा  संगीत सुन्न सकिन्छ भने गीतलाई  माधव खरेलले लेखेका हुन् ।ओम सुनारको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोमा वर्षा शिवाकोटी , बिकास लामिछाने ,दीपक श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ।barsha

रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोमा उज्वल ढकालको सम्पादन , ज्ञानेन्द्र शर्माको सम्पादन र नित्य सन्तोस राजको रहेको छ । संचार कर्मामा समेत किर्यासील सरोज श्रेष्ठ पछिल्लो समय निर्देशनमा लागिरहेका छन् ।

SUBSCRIBE 👉