पछि पछि धाउछु बाट ज्ञानेन्द्र निर्देशनमा डेब्यु !


राजेश राईको शब्द संगीतमा अनि स्वरमा रहेको “पछि पछि धाउछु तिम्रै माया पाउन लाई” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडीयो बाटै  सिनेम्याट्रोग्राफी गर्दै आएका ज्ञानेन्द्र शर्मा निर्देशनमा देखिएका छन् ।38541501

गीतलाई बृजेश श्रेष्ठले एरेञ्ज गरेका छन् भने देवजंग थापाले कोरियोग्राफी रहेको छ । भिडियोमा उज्ज्वल ढकालको सम्पादन देख्न सकिन्छ  । भिडियोमा अलिसा राई अनि अस्मिक र सबिनको अभिनय रहेको छ ।

SUBSCRIBE 👉