तिमी फुलको डाली सार्बजनिक, बिपना र बिबेगको यस्तो प्रेम (भिडीयो)


चर्चित संगीतकार तारा प्रकास लिम्बु र मनोज राजको संगीत रहेको एल्बम ‘कमल’ सार्बजनिक भएको छ ।राजधानीमा एक कार्यक्रमका बीच एल्बम सार्बजनिक गरिएको हो । किरण कमल घलेको एकल स्वर रहेको उक्त एल्बमको एक  म्युजीक भिडीयो समेत सार्बजनिक गरिएको छ । तिमी फुलको डाली बोलको उक्त भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन्  ।1

जसमा बिपना थापा र बिबेग सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । रोमान्टीक शैलीमा तयार पारिएको सार्बजनिक गीतको शब्द भने सुशिला पौडेलले कोरेकी हुन् । एल्बमलाई रबुषा क्रिएटिभले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉